२०८३ आश्विन २७ गते, मंगलवार १९:३४

काठमाडौँमा जेनजी प्रदर्शन तनावग्रस्त : प्रहरीको गोलीमा ५ जनाको मृत्यु

काठमाडौं-
काठमाडौँमा भएको जेनजी प्रदर्शन तनावग्रस्त बनेको छ। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको बताइएको छ।

अस्पताल स्रोतले नेपालखबरलाई जानकारी दिँदै बताए अनुसार चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो।

प्रदर्शन उग्र भएको र स्थिति अझै तनावपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस