२०८३ असार १० गते, बुधबार १०:१५

पोखरामा मुख्यमन्त्री कार्यालय घेराउमा प्रहरीको गोली, एक जना घाइते

पोखरा-
पोखरामा मुख्यमन्त्री कार्यालय घेराउको क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

यता, काठमाडौंमा सोमबार जेनजी आन्दोलनका कारण बानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएको छ। आन्दोलनकारीहरूले संसद् भवन प्रवेश गर्ने र पर्खाल भत्काउने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको हो।

प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ। स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ, तर आन्दोलनकारीहरूले सडक छाडेका छैनन्।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस