२०८३ असार १० गते, बुधबार १०:१३

पोखरामा जेनजी आन्दोलनका कारण अनिश्चितकालीन कर्फ्यू जारी

पोखरा-
जेनजी आन्दोलन उग्र बन्दै गएपछि पोखरामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज दिउँसो २ बजेबाट अर्को आदेश जारी नभएसम्म कर्फ्यू लागू हुने बताउनुभएको छ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि पोखरा महानगरपालिकामा हुनसक्ने प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण शान्ति सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञा अनुसार पाँच जनाभन्दा बढी व्यक्तिले भेला, अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्ने अनुमति छैन। कर्फ्यू क्षेत्रको सीमाङ्कन यसप्रकार छ:

  • शहिदचोक पूर्वतर्फ वाई चोक,

  • उत्तर–पूर्वतर्फ मिलनचोक,

  • पश्चिमतर्फ फिस्टेल गेट,

  • उत्तरतर्फ मालपोत कार्यालय,

  • दक्षिणतर्फ राष्ट्रबैंक चोक।

प्रशासनले जनतालाई सुरक्षित रहन र आदेशको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस