२०८३ असार १० गते, बुधबार १०:१६

पोखरामा जेनजी प्रदर्शन: ३० घाइते, ५ प्रहरीको गोलीबाट घाइते

संकेतिक फेटो

पोखरा-
पोखरामा सोमबार भएको जेनजी प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनकारीहरू सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध विरोधमा उत्रिएका थिए।

प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा ५ जनाको घाइते भएको पोखराबाट रातोपाटीकर्मी प्रकाश ढकालले जानकारी दिएका छन्। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको बताइएको छ।

प्रदर्शन उग्र भएको र स्थिति नियन्त्रणमा राख्न सुरक्षा निकायहरू परिचालन भएका छन्।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस