२०८३ आश्विन २० गते, मंगलवार ०३:३०

पर्सा प्रहरीद्वारा सोनालाला पक्राउ

वीरगन्ज-

विगो सम्बन्धित मुद्दामा फरार रहेका सानेनालाल साह तेलीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका– ३ निवासी तेलीलाई हिजो सांझ वीरगन्ज महानगरपालिका वडा नं. २१ परवानी पुरबाट प्रहरीले पक्राउ गरी सार्वजनि गरेको हो ।

पर्सा जिल्ला अदलातबाट विगो सम्बन्धित मुद्दामा दुई वर्ष सजाय तोकिएका तेली परवानीपुरमा लुकिछिपी बसको पूर्व सूचनाकोे आधभारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचनाअधिकारी हरि बहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँले जिल्ला प्रहरी कार्यालय अन्तरगत गरेको फैसला कार्यन्वयन टोले पक्राउ गरेको तेलीलाई पर्सा जिल्ला अदालतमा उपस्थिती गराउने तयारी भएको बताउनुभयो।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस