मेयर राजेशमान सिंह जिल्ला अदालत पर्साभित्र देखिएका छन् । जेठ ८ गते जारी भएको पक्राउ पुर्जी हिजो सार्वजनिक गरिएको थियो । भोलि बिहीबारदेखि लगातार ४ दिन बिदा भएकाले आज हाजिर हुने तयारी भएको बताइन्छ । थप बिवरण आउन बाकी

शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
काठमाडौं – शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा











