२०८३ जेष्ठ १५ गते, शुक्रबार २०:४५

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

काठमाडौं-

सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक गर्दै महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । त्यस्तै वाग्लेले न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा शिक्षा, संस्कृति,

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा शिक्षा, संस्कृति,

अर्थ

पोडकास्ट सुन्नुहोस