२०८३ असार १० गते, बुधबार १३:२३

युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए

काठमाडौ –

लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता बुधवारदेखि लागू भएपछि हजारौं विस्थापित लेबनानीहरूले आफ्नो सामानहरू जम्मा गरेर दक्षिणी लेबनानमा आफ्नो घर फर्किएका छन् ।

धेरै फर्केकाहरूले एक वर्षदेखि विस्थापनको सामना गरेका छन् । घर फर्किन पाउँदा खुशी थिए भने आफ्ना आफन्त गुमाउनुपर्दा चिन्तित देखिन्थे । लेबनानी सेनाले बेका उपत्यका र दक्षिणी लेबनानमा हवाई आक्रमणबाट क्षतिग्रस्त सडकहरू मर्मत गर्न बुलडोजर र ट्रकहरू तैनाथ गरेको छ ।

आन्तरिक सुरक्षा बलका सदस्यहरूले मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापन गरे ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस