२०८३ बैशाख २ गते, बुधबार ०१:३४

जनमत पर्टी द्वारा जगरनाथपुरमा निशुल्क आखा शिविर सम्पन्न

पर्सा- 

जनमत पार्टीको आयोजनामा तथा वीरगंज सामुदायिक ऑखा केन्द्र को प्राविधिक सहयोगमा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

पर्साको  जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीपुर गाउँमा रहेको श्री नेपाल रास्ट्रय प्राथमिक विद्यालयको प्रांगण मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

डा. महेश सिंह घामीका अनुसार शिविरमा सहभागी  १७६ जना मध्हे ६३ जनालाई मोतियाविन्दु रहेको बताए । धामिका अनुसार  मोतियाविन्दका बिरामीहरु लाई   बिहिवार १७ गते सामुदायिक ऑखा केन्द्रमा निशुल्क शल्यक्रिया गरिने  जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रमको यूवा नेता बृजेशवर प्रसाद चौघरिले गरेका थिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस