२०८२ पुष २७ गते, आईतवार २२:३५

थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्यो

काठमाडौं-

काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।

थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो ।पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको थियो । पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किएको थियो । जसले सडक र सडकपेटीमा क्षति पुगेको छ । आसपासका पसलभित्र पानी पसेर सामग्रीहरु भिजेको बताइएको छ । अहिले सडकमा हिलो र ढुंगा छरिएको देख्न सकिन्छ । पाइप लाइन के कारणले फुटेको हो भन्ने पत्ता लागको छैन ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस