२०८३ बैशाख २ गते, बुधबार १०:४०

दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौँ –

भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् ।

भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन् । दिल्ली महानगरपालिकाका अधिकारीहरूले स्थानीय मिडियालाई भवन लगभग २० वर्ष पुरानो भएको बताएका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस