२०८३ आश्विन २० गते, मंगलवार ०५:१०

इजरायलद्वारा यमनको लाल सागर बन्दरगाहमा आक्रमण

इजरायली सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ कि नौसेना मिसाइल जहाजहरूले हमला गरेका थिए ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  इजरायली आक्रमण: इजरायली सेनाले यमनको होदेइदाह प्रान्तमा रहेका तीन प्रमुख बन्दरगाहहरूमा आक्रमण गरेको छ।
  • हुथी नियन्त्रणमा क्षेत्र: आक्रमण भएका क्षेत्रहरू हुथी विद्रोही समूहको नियन्त्रणमा छन्, जसले प्रायः आफ्नो क्षतिको विवरण सार्वजनिक गर्दैन।
  • सैन्य तयारी र चेतावनी: इजरायलले आक्रमणअघि बासिन्दाहरूलाई क्षेत्र छोड्न चेतावनी दिएको थियो र नौसेना मिसाइल जहाज प्रयोग गरिएको थियो।

काठमाडौं –

इजरायलले यमनको लाल सागर बन्दरगाह होदेइदाह प्रान्तमा रहेको बन्दरगाहमा आक्रमण गरेको छ । उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी विद्रोही समूहले आफ्नो क्षतिको बारेमा विरलै खुलासा गर्दछ । इजरायली सेनाले अग्रिम चेतावनी जारी गरेको केही घण्टापछि आक्रमण भएको हो ।

जसमा होदेइदाह प्रान्तका तीन बन्दरगाहहरू – जसमा होदेइदाह बन्दरगाह शहर, रास इसा इन्धन बन्दरगाह र अस–सलिफ बन्दरगाह समावेश छन् । इजरायली सेनाले आक्रमण गर्नुअघि त्यहाँबाट निस्कन बासिन्दाहरूलाई आग्रह गरिएको थियो । इजरायली सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ कि नौसेना मिसाइल जहाजहरूले हमला गरेका थिए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस