२०८२ चैत्र २३ गते, सोमबार १६:३७

कान्ति लोकपथमा पहिरो, सडक पूर्ण अवरुद्ध

मकवानपुर –

हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहानै  परेको अविरल वर्षापछि मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खस्दा सडक आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सडक खुलाउने कार्य जारी रहेको र बाटो खुल्न करिब दुई घण्टा थप लाग्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । पहिरोका कारण सयौँ सवारीसाधन बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

कपिलवस्तु घटना: प्रहरीको गोली लागेका अरुण यादवको निधन, शहीद घोषणा गर्न र क्षतिपूर्ति दिन चौतर्फी माग

वीरगन्ज- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२, बरगदामा मन्दिर तोडफोडको विरोधमा भएको प्रदर्शनका

पोडकास्ट सुन्नुहोस