२०८३ असार १० गते, बुधबार ११:३९

काठमाडौँमा जेनजी प्रदर्शन तनावग्रस्त : प्रहरीको गोलीमा ५ जनाको मृत्यु

काठमाडौं-
काठमाडौँमा भएको जेनजी प्रदर्शन तनावग्रस्त बनेको छ। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको बताइएको छ।

अस्पताल स्रोतले नेपालखबरलाई जानकारी दिँदै बताए अनुसार चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो।

प्रदर्शन उग्र भएको र स्थिति अझै तनावपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस