२०८३ श्रावण १० गते, आईतवार १५:४७

जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक

काठमाडौं –

साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ।

जर्सीमा प्रयोग भएको बैजनी रङले जोश , गाढा निलो रङले तागत र सेतो रङले स्पष्टताको प्रतिनिधित्व गर्दै समग्र मधेशलाई एकताको भाव झल्किने गरि जर्सी निर्माण जनकपुर बोल्ट्सले जनाएको छ।‌

सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले पहिलो सिजनमा च्याम्पियन बनेको थियो। राष्ट्रिय टोलीका ओपनर आरिफ शेख जनकपुरका मार्की खेलाडी हुन्।

प्रतिक्रिया

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, मृतकका आफन्तको कुटपिटबाट डा. प्रमोद

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, मृतकका आफन्तको कुटपिटबाट डा. प्रमोद

प्रदेश

पोडकास्ट सुन्नुहोस