२०८३ बैशाख १ गते, मंगलवार २३:३७

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा

काठमाडौं –

नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी(जसपा)बीच एकताको प्रकृया अन्तिम चरणमा पुगेको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सहमति पत्रको ड्राफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै भोली(शुक्रबार)त्यसलाई अन्तिम रुप दिने जानकारी दिए ।

उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं । त्यसमा छलफल पनि गर्यौं र त्यसको अन्तिम रुप भोली दिनेछौं । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रुप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रकृया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’

उनले छलफमा आएको सुझावको आधारमा भोली निर्णय हुने बताए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस