२०८३ बैशाख १ गते, मंगलवार २०:१७

सहकारी पीडितहरु फेरि धर्नामा

काठमाडौं-

न्यायको खोजी गर्दैै आएका सहकारी पीडितहरुले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् ।
शुक्रवार पीडितहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरु आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाईदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।

धर्नाका क्रममा उनीहरुले सबै पीडितहरुलाई एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस