२०८३ आश्विन २० गते, मंगलवार ०२:४६

सुनको मूल्यमा एकैदिन ५ हजार २ सयले वृद्धि

काठमाडौँ-

सुनको मूल्य आज ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन सोमवार १ हजार ९ सयले घटेको सुन आज ५ हजार २ सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवार ५ हजार २०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ४७ हजार ९ सय कायम भएको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य ३ हजार २ सय कायम भएको छ । अघिल्लो दिन सोमवार सोही परिमाणको चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

पछिल्ला दिनहरुमा सुनचाँदीको मुल्यमा चरम उतारचढाव देखिँदै आएको छ । मूल्य बढ्नुमा नेपाली करण भन्दा पनि अन्तर्राष्ट्रिय परिदृश्यले नै अर्थ राख्ने गरेको छ

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस