२०८३ आश्विन २० गते, मंगलवार ०५:११

संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा

एजेन्सी –

बलिउडका दिग्गज अभिनेता संजय दत्त हालै मुम्बईको बान्द्रा क्षेत्रमा आफ्ना सन्तानसहित देखिएको दृश्यलाई निकै दुर्लभ मानिएको छ ।

कतै घुम्न जाँदा उनीसँगै उनका छोराछोरी शहरान दत्त र इकरा दत्त पनि थिए । जुन दृश्यलाई निकै दुर्लभ मानिएको छ । सन्तानहरुसँग सँगै सार्वजनिक रूपमा देखा पर्ने उनको हालै दृश्यले निकै चर्चा पनि पाइरहेको छ ।
धेरैले उनका छोराछोरी कसरी हुर्केका छन् र उनीहरू आफ्ना बुबासँग कति नजिक छन् भनेर टिप्पणी गरिरहेका बेला उक्त दृश्य निकै रोचक बनेको छ । प्रशंसकहरूले पनि परिवारको दुर्लभ सार्वजनिक क्षणलाई चासो देखाएका छन् ।

सेलिब्रेटीहरूले प्रायः व्यक्तिगत क्षणहरू गोप्य राख्ने गरेको भएपनि संजय दत्त र परिवारको दृश्यलाई निकै चासोका साथ हेरिएको छ ।(एएनआइ)

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस