२०८२ मंसिर २४ गते, बुधबार १५:४०

खैरो हिरोइन मुद्दामा मुखिया पक्राउ

वीरगन्ज-

प्रतिबन्धित  लागुऔषध खैरो हिरोइन मुद्दामा सम्लगन रहेको अभियोगमा प्रहरीले बुधबार (आज) पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट एक जना ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध कारोवारमा सम्लगन रहेको अभियोगमा प्रहरीले गाँउपालिकाको वडा नं. ५ निचुटा निवासी भिखम मुखियालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटर्वा सुगौलीको टोलीले बुधबार मुखियालाई निजको निवासबाट पक्राउ गरेको हो ।

नेपाल सरकार वादी र धिरज मालि प्रतिवादी मुद्दामा प्रतिवादीले गरेको पालुवा ब्यानका आधारमा मुखियालाई पक्राउ गरिएको इ.प्र.का पटर्वा सुगौलीले जनाएको छ ।

पक्राउ परेका मुखियालाई  आवस्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा गठाइएको प्रहरीले जनाएको छ ।

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की

काठमान्डौं- प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न

महाधिवेशनमा प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य खडा गर्न खोजिँदैछः गोकर्ण विष्ट

काठमान्डौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिष्पर्धा गर्नेलाई पार्टीको

पोडकास्ट सुन्नुहोस