२०८३ आश्विन २० गते, मंगलवार ०५:१०

 चुनाव चिह्नलगायत विषयमा छलफल गर्न  गगन आयोग जाँदै

काठमाडौं-
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी चुनाव चिह्नलगायत विषयमा छलफल गर्न आज फेरि निर्वाचन आयोग जाने भएका छन् ।

आयोगले छलफलका लागि बोलाएपछि दिउँसो २ बजे जान लागेको नेता अजयबाबु सिवाकोटीले जानकारी दिए ।आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक भएको भन्दै आयोग पुगेका थिए ।

त्यसलगत्तै गगन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि आयोगमा छलफल गर्न जान लागेका हुन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस