२०८३ असार २८ गते, आईतवार २०:३५

‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको विरोध प्रदर्शन

काठमाडौं –

अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’,‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ ।

प्रतिक्रिया

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह

विशेष खबर-३

पोडकास्ट सुन्नुहोस