२०८३ कार्तिक १५ गते, शनिबार १९:०८

Category: स्थानीय

नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित

वीरगन्ज- नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । वीरगन्जको क्लासिक बंक्वेटमा

मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान चलाउने

जनकपुर- मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन् । माघ १४ गते सोमवारदेखि यस अभियानको शुरुवात

हल्ट पुरस्कार बीपीसी अन-क्याम्पस घटनास् बजार अनुसन्धान र प्रमाणीकरण तालीम सम्पन्न ।

पर्सा- हल्ट प्राइज बीपीसी अन-क्याम्पस इभेन्ट अनतरगत डा। अजय जैसवाल द्वारा बजार अनुसन्धान र प्रमाणीकरणू भन्ने बारे तालिम सम्पन्न भएको

अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवमा मिरोज अहमद निर्विरोध

काठमाडौं –  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० को केन्द्रीय सचिवमा मिरोज अहमद निर्विरोध निर्वाचित भएका छन् ।

वीरगन्ज महानगरपालिका र साहिब दरबार वीरगन्जको समन्वयमा ३७६ थान कम्बल वितरण

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले साहिब दरबार वीरगन्ज नेपालको समन्वयमा बुधबार पनि विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित

तलब नपाएकै कारण विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएकोप्रति आपत्ती -प्रदेश सभा सदस्य श्याम पटेल

वीरगन्ज – पर्सा जिल्लाको बहुदरमाई नगरभित्र पर्ने सबै विद्यालयका शिक्षक तथा कर्मचारीको तलब दिलाउन प्रदेश सभा सदस्य श्याम पटेलले ध्यानाकर्षण

वीरगन्ज महानगरपालिकाद्धारा माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा , विदा उल्लङ्घन गर्ने विद्यालयहरू संख्या बढ्दै

वीरगन्ज- चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले आजदेखि माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा दिने घोषणा गरेको छ ।

श्री नरसिंह मा.वि.का विद्यार्थीहरुलाई दुई सय थान चाइनिज साइकल वितरण

वीरगन्ज– श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुकलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिरगंजको पिपरा स्थित श्री

नेपाल जनता पार्टीदले गढ़ीमाई मन्दिरमा भएको तोडफोडको विरोधमा बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

 बारा – बारा जिल्लास्थित ऐतिहासिक एवं धार्मिक महत्वको श्री गढ़ीमाई मन्दिरमा भएको तोडफोड र अराजक गतिविधिको विरोधमा नेपाल जनता पार्टी

वीरगन्ज स्थित स्कुल बसले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु

वीरगन्ज – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका – १६ स्थित सडक खण्डमा दुर्घटना हुँदा एक साइकल यात्रुको मृत्यु भएको छ ।

पोडकास्ट सुन्नुहोस