
वीरगन्जको मुर्ली चोकमा जसपाको चुनावी सम्पर्क कार्यालय स्थापना: ‘मधेसी अधिकार र पहिचानका लागि जसपाको विकल्प छैन’
वीरगन्ज- आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले आफ्नो चुनावी गतिविधिलाई

















