२०८३ कार्तिक २२ गते, आईतवार ६:१७

Category: समाचार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको कार्यतालिका सार्वजनिक ,यसतो छ तालिका

वीरगन्ज- देशभरका क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको कार्यतालिका सार्वजनिक भएको छ। वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पससहित सम्पूर्ण क्याम्पसमा चैत

अलपत्र अवस्थामा फेला परी १० वर्षीया बालिकालाई परिवारसँग मिलाइयो

वीरगन्ज- फागुन ३ गते अलपत्र अवस्थामा प्रहरीद्वारा फेला पारिएकी १० वर्षीया बालिकालाई “सानो पाइला” (A Little Step) संस्थाको सहयोगमा उनको

बक्स अफिस : विक्की कौशलको ‘छावा’ले मंगलबार धेरै कमाइ ग¥यो, यो वर्षको नम्बर एक फिल्म बन्यो

काठमाडौं— विक्की कौशलको फिल्म ‘छावा’को कमाइको गतिले यो वर्षको सुपरहिट फिल्म बन्ने प्रमाणित गरेको छ । फिल्मले चार दिनमै आफ्नो

ओडिसा घटनामा प्रभावित विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको

काँग्रेस सत्तापक्ष हो तर सरकारमा छैनः शेखर कोईराला

काठमाडौं- नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा

प्रहरी विधेयकले मुलुकमा विधिको शासन कायम गर्न थप सहयोग गर्नेछः गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण गरि मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीसम्बन्धी ऐन र

जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमुल परिवर्तन ल्याउन सकिन्छः कृषिमन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवद्र्धन गर्नसके नेपालको

ओडिसा घटनाबारे विपक्षी दलका सांसदहरुः सरकारको कुटनीतिक कमजोरीले नेपाली विद्यार्थीले अपमान सहनुप¥यो

काठमाडौँ- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणकारे सांसदहरुले सदन र सरकारको ध्यानाकर्षण

विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानविन होस्ः सांसद विश्वकर्मा

काठमाडौँ- राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेटवर्किङ व्यापारको नाममा युवाहरूलाई ठगी गरेको आरोप, बाराबाट चार पक्राउ

वीरगन्ज  — बारा जिल्लाको सिमरामा नेटवर्किङ व्यापारको नाममा युवाहरूलाई ठगी गरेको आरोपमा चार जनाको पक्राउ गरिएको छ। युनिभर्सल भिजनरी युथ इन्टरप्रेनरर्स

पोडकास्ट सुन्नुहोस