
रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा कुटपिट, दुर्वेवहार तथा निरन्तर धम्की दिएको भन्दै सामूहिक रूपमा राजीनामा

















