
टेकुमा प्रहरीको एक्सन: गोली प्रहार गरी २४ हजारभन्दा बढी प्रतिबन्धित क्याप्सुलसहित ३ कारोबारी पक्राउ
काठमाडौँ– काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहमाथि लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो अपरेसन चलाएको छ। उपत्यकामा प्रतिबन्धित औषधि भित्र्याएर अवैध कारोबार

















