२०८३ आश्विन २५ गते, आईतवार ०९:२३

Day: २०८३ आश्विन २५ गते, आईतवार ०९:१२

आज वीरगन्जमा दोस्रो गहवामाई चुनरी यात्रा निकालिँदै

पर्सा — विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिको आयोजनामा आज भव्यताका साथ दोस्रो ‘गहवामाई चुनरी यात्रा’ निकालिने भएको छ।

बूढीगण्डकीमा भीषण बाढी : तीन पुल बगायो, बस्तीमा लेदोसहितको पानी पस्दा उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले

आज घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं – नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने

कांग्रेस महाधिवेशन : १,२२९ मतगणना हुँदा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा उपसभापतितर्फ चन्द्र भण्डारी र महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि

पोडकास्ट सुन्नुहोस