२०८२ असार २५ गते, बुधबार ०६:१५

काठमाडौं – 

चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार सोमवार (बेइजिङ समय) बेलुका ८ः५८ बजे सिजाङ स्वायत्त क्षेत्रको सिगाजेमा रहेको डिंग्री काउन्टीमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु २८.४५ डिग्री उत्तरी अक्षांश र ८७.५२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको छ ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन

neelambads

पोडकास्ट सुन्नुहोस