२०८३ असार २१ गते, आईतवार ०७:५०

ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति

काठमाडौं – 

आफ्नो दोस्रो कार्यकाल शुरु हुन बाँकी हुँदा नै अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिनेसहित विस्तारवादी टिप्पणीले युरोपमा अशान्ति मच्चाएको छ ।

ट्रम्पको टिप्पणीले युरोपभर व्यापक चिन्ता जगाएको बताइएको छ । लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड, डेनमार्कको स्वशासित क्षेत्र हो ।

ग्रिनल्याण्डमा ट्रम्पको चासो पहिलो राष्ट्रपति कार्यकालदेखि नै हो । २०१९ मा उनले क्षेत्र खरिद गर्ने प्रश्ताव राखेका थिए । जुन कदमलाई डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले तत्काल अस्वीकार गर्नुभयो ।

ट्रम्पको विवादास्पद टिप्पणीले अमेरिका–युरोप सम्बन्धको भविष्यको बारेमा चिन्ताहरू बढाएको विज्ञहरूले चेतावनी दिए ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस