२०८३ आश्विन १८ गते, आईतवार १५:११

टर्की प्रहरीले लागुऔषध विरोधी अभियानमा २ हजार ७९५ संदिग्ध पक्राउ

काठमाडौं-
टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र १ करोड ३८ लाख लागुऔषध चक्की बरामद गरेको छ । ७७ टर्की प्रान्तहरूमा ४ हजार १९२ टोली, १० हजार ४८० कर्मचारी, ४७ युएभी र हेलिकप्टर र ९८ ड्रग स्निफर कुकुरहरूले अपरेशनमा भाग लिएको बताउनु भयो ।

येर्लिकायाको एक्स खातामा पोस्ट गरिएको भिडियो फुटेजमा प्रहरीले अपार्टमेण्ट र भवनहरूमा प्रवेश गर्दै संदिग्धहरूलाई सवारी साधनमा हालेको देखाइएको छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस