२०८३ असार ११ गते, बिहीबार ०१:२२

चीनसँग मिलेर काम गर्न इच्छुक ट्रम्प

काठमाडौँ-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भर्चुअल टिप्पणी गर्दै आफ्नो सरकार चीनसँग मिलेर काम गर्ने कुरामा आशावादी रहेको बताउनुभएको छ ।

युक्रेनमा चलिरहेको अवस्थालाई सम्बोधन गर्दै ट्रम्पले चीनको भुमिकालाई स्वीकार गर्दै सहयोगको आशा व्यक्त गर्नुभयो । ट्रम्पले तेलको मूल्य बढेकोमा चिन्ता व्यक्त गर्दै साउदी अरेबिया र पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) लाई लागत घटाउन आग्रह गर्ने बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस