२०८३ आश्विन १८ गते, आईतवार १३:२३

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी

संकेत तस्विर

जनकपुरधाम-

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जनकपु्धाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ ।

आगलागीको कारण र क्षतिको विवरण प्राप्त हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबट खटेको टोली आलगाली स्थमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस