२०८३ आश्विन १८ गते, आईतवार १४:३२

रास्वपाले बोलायो सचिवालय बैठक, के-के छन् एजेन्डा ?

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावली ९विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव० र नयाँ नियमावली प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्ध, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयनलगायत एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस