२०८३ आश्विन १८ गते, आईतवार १३:२२

मधेसवादी दलहरुको बैठक जारी

काठमाडौं- 

मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ ।

सोमवार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ । साथै संसदमा मधेसकेन्द्रित दलहरुको उपस्थितिबारे पनि छलफल भएको छ ।

अब शान्तिपूर्ण ढंगले वार्ता र संवादबाट अघि बढ्न एजेण्डा तय गर्ने हेतुले बैठक बसिरहेको मधेसवादी नेता डा. शिवजी यादवले बताउनु भयो । उहाँले देशको समस्या समाधानका लागि मधेसवादी दलहरु गम्भीर रहेको बताउनु भयो

उहाँले बैठकमा मधेसवादी आठ दलहरु सहभागी रहेको बताउनु भयो ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस