२०८३ आश्विन १८ गते, आईतवार ०९:०८

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग हिउँले ढाकियो

काठमाडौं-

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग अहिले हिउँले ढाकिएको छ ।

राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको बताएको छ । गत जाडोमा देशले दशकहरूमा सबैभन्दा अत्यधिक चिसो मौसमको अनुभव ग¥यो ।

जुन १९७५ पछिको सबैभन्दा उच्च रेकर्ड हिमपात थियो । लगभग ९० प्रतिशत क्षेत्र १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको थियो । गत जाडोमा भएको गम्भीर डजुडले लाखौं पशुधनको क्षति पु¥यायो । जसले देशका गोठालाहरू र ग्रामीण अर्थतन्त्रलाई ठूलो धक्का दिएको थियो ।

मङ्गोलियन शब्द ड्जुडले एक विनाशकारी जाडोलाई वर्णन गर्दछ । जसमा जमेको वा हिउँले ढाकिएको चरण भूमिको कारणले पशुधन मर्छन् । जसले घुमन्ते गोठालाहरूको जीविकोपार्जनलाई खतरामा पार्छ ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस