२०८३ श्रावण २१ गते, बिहीबार ०६:०९

ट्रम्पद्वारा अप्रिल २ मा २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा

काठमाडौं-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गर्नुभएको छ । जुन अप्रिल २ मा लागू हुने तय गरिएको छ ।

अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताउनु भयो । सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने बताउनु भयो ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस