२०८३ आश्विन ५ गते, सोमबार ०९:४३

अफगानिस्तानमा ४० प्राचीन स्मारकहरू पुनःस्थापित

काठमाडौं-

अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालिस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनस्र्थापित गरिएको छ । अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले बताएअनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनस्र्थापित गरिएको हो ।

उहाँले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि बताउनु भयो ।

मन्त्रालयको प्रतिवेदनअनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

पोडकास्ट सुन्नुहोस