२०८३ श्रावण २१ गते, बिहीबार ०५:१२

बाराको सुमन कुमारी बाथरुममा झुन्डिए

वीरगन्ज –

रौतहटको माधव नारायण नगरपालिका-३ मा रहेको गजेन्द्र नारायण स्मृति अस्पतालमा डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन्। रौतहट प्रहरीका अनुसार मृतक छात्राको नाम सुमन कुमारी बैठा हो र उनी बाराको विश्रामपुर गाउँपालिका-५ की बासिन्दा थिइन्।

प्रहरीका अनुसार उनी छात्रावासको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस