२०८३ बैशाख २ गते, बुधबार ०५:४३

अमेरिकी स्वास्थ्य विभागले १० हजार पूर्ण–कालीन कर्मचारी कटौती गर्ने

काठमाडौँ-

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिव १० हजार पूर्ण–कालीन कर्मचारीहरू कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ ।

जसमा प्रारम्भिक अवकाश र फोर्क इन द रोड समावेश छ । पुनर्संरचनामा ८२ हजारबाट ६२ हजार पूर्ण–कालीन कर्मचारीहरूको कुल आकार घटाइनेछ । संघीय कर्मचारीहरूलाई कटौती गर्ने ट्रम्प प्रशासनको ठूलो कारबाहीले धेरै मुद्दाहरू निम्त्याएको छ ।

यी कानूनी चुनौतीहरूले कर्मचारी कटौती सम्बन्धी प्रशासनको अधिकार र प्रक्रियामाथि प्रश्न उठाउँछन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस