२०८३ श्रावण २१ गते, बिहीबार ०५:४९

म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प, छिमेकी थाइल्याण्डमा पनि शक्तिशाली भूकम्प

काठमाडौं- 

म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प गएपछि थाइल्याण्डमा पनि शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । म्यानमार सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै जानकारी जारी गरेको छैन ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस