२०८३ बैशाख २ गते, बुधबार ०५:४३

तीनकुनेमा प्रहरीको गोली लागेर प्रदर्शनकारी घाइते, कान्तिपुर अस्पतालमा उपचार जारी

काठमाडौं–

काठमाडौंको तीनकुनेमा जारी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन्। घाइते व्यक्तिलाई तत्काल उपचारका लागि तीनकुनेस्थित कान्तिपुर अस्पतालमा पुर्‍याइएको छ। प्रारम्भिक जानकारीअनुसार, घाइतेको कम्मरमा गोली लागेको छ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा स्थिति नियन्त्रण गर्न गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ। घटनाको थप विवरण भने अझै स्पष्ट भइसकेको छैन। तीनकुने क्षेत्रमा अहिले तनाव कायमै छ, र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। घाइतेको अवस्था र घटनाको पूर्ण विवरणका लागि थप जानकारीको प्रतीक्षा भइरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस