२०८३ श्रावण २१ गते, बिहीबार ०४:२२

पश्चिम टर्कीमा कारखानामा विस्फोट हुँदा १ जनाको मृत्यु

काठमाडौं-

टर्कीएको पश्चिमी प्रान्त इज्मिरमा रहेको एक रासायनिक कारखानामा शनिवार भएको विस्फोटमा एक कामदारको मृत्यु भएको छ । साथै अन्य चार जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित अनाडोलु एजेन्सीकाअनुसार घटना बिहान अलियागा जिल्लाको संगठित औद्योगिक क्षेत्रको एक कारखानामा भएको थियो । एजेन्सीले विस्फोट ग्यास कम्प्रेसनका कारण भएको बताएको छ ।

जसले गर्दा आगो पनि लागेको थियो । घाइते चार कामदारको अवस्था गम्भीर रहेको अनाडोलुले रिपोर्ट गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस