२०८३ बैशाख २ गते, बुधबार ०४:२७

नेपाल विद्यार्थी सङ्घद्वारा ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्षको जिम्मेवारी करण पाण्डे लाई

वीरगन्ज-

नेपाल विद्यार्थी सङ्घले ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज इकाईको अध्यक्ष पदको जिम्मेवारी करण पाण्डेलाई प्रदान गरेको छ।

सङ्घले जारी गरेको पत्रमा ठाकुरराम बहुमुखी क्याम्पस इकाई अध्यक्ष पद रिक्त भएकोले नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को सातौं संशोधन २०७५ बामोजिम  साङ्गठनिक अधिवेशन सम्पन्न गरी करण पाण्डेलाई सो पदको जिम्मेवारी दिइएको उल्लेख छ।

पत्रमा नेपाल विद्यार्थी सङ्घको विधि विधान र मर्यादा भित्र रहेर सङ्घलाई गतिशिल बनाउन पाण्डेले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, पाण्डेको कार्यकालको सफलताको लागि शुभकामना दिइएको छ।

यस नियुक्तिले ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस