२०८३ श्रावण २१ गते, बिहीबार ००:५१

जनकपुरधाममा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

जनकपुरधाम-

नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको समर्थनमा मोटरसाइकल ¥याली गरेको छ ।

पार्टीको प्रदेश कार्यालयबाट शुरु गरिएको ¥याली तिरहुतिया गाछी पुगेर समापन गरिएको हो । गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित ¥यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागी थिए । उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा ऐक्यबद्धता जनाउँदै शहरका मुख्य सडकहरू परिक्रमा गरेका हुन् ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस