२०८३ श्रावण २१ गते, बिहीबार ०२:५४

काठमाडौंमा अत्याधिक प्रदुषण

काठमाडौं-

काठमाडौंमा केही दिन यता अत्याधिक मात्रामा प्रदुषण बढेको छ ।

काठमाडौं उपत्यकामा प्रदुषित हावाका कारण आकाश धुम्म छ । केही दिन यता काठमाडौं शहर विश्वकै प्रदुषित शहर बनेको छ । प्रदुषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरु बढी देखिएका छन् । आज बिहान पनि काठमाडौंको प्रदुषण खतरनाकको तह भन्दा माथि छ । प्रदुषण बढेसँगै दीर्घरोगी, गर्भवती महिला, बालबालिकाहरुमा बढी असर पर्ने भन्दै चिकित्सकहरुले घरभित्रै बस्न आग्रह गरेका छन् । चिकित्सकहरुले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस