२०८२ चैत्र ९ गते, सोमबार ०३:५३

रामस्वरुप रामसागर क्याम्पसका प्रमुखलाई अज्ञात समूहद्वारा कालोमोसो

जनकपुरधाम-
रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. वसन्त कर्णलाई बिहीबार दिउँसो अज्ञात युवाहरूको समूहले कालोमोसो दलेको छ।

साइन्स ब्लगतर्फ जाँदै गर्दा पछाडिबाट दुई युवाले कालोमोसो दलेर फरार भएको कर्मचारीहरूले बताएका छन्। धनुषा प्रहरीका नायब उपरीक्षक बरुणबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको र दोषीको पहिचानका लागि सीसी क्यामेराको फुटेज खोजी कार्य जारी रहेको जानकारी दिए।

यसअघि सोही क्याम्पसका पूर्वप्रमुख प्रा. डा. विजयलाल कर्णमाथि पनि कालोमोसो दलिएकाे थियाे।

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोडकास्ट सुन्नुहोस