२०८३ बैशाख २९ गते, मंगलवार १५:१०

Day: २०८१ चैत्र २२ गते, शुक्रबार २०:०७

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुर

नेपालीहरूले भारत र भुटानमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्दै नेपालीहरूलाई भारत र भुटानमा क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भुक्तानी गर्न

बारामा ट्रकको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु

बारा- जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित सडकमा ग।१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट १८ महिनाकी आकृतीकुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको छ।

मधेस प्रदेशमा मन्त्रीहरूमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति

धनुषा – मधेस प्रदेश सरकारका मन्त्रीहरू योजना खरिदबिक्रीमा संलग्न भएको आरोपको छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ।

जीवनज्योती विद्यालयमा युकेजी विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न

वीरगन्ज- वीरगन्जको रानिघाटस्थित जीवनज्योती विद्यालयमा अध्ययनरत युकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह शुक्रबार विशेष कार्यक्रमबीच सम्पन्न भएको छ। बिरगन्ज महानगरपालिकाका मेयर राजेशमान

सरकारले बोलाएको वार्तामा शिक्षकहरु सहभागी भएनन्ः सरकारद्वारा वार्ताका लागि पुनः आह्वान

काठमाडौं – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः

मोबाइलको अत्यधिक प्रयोगले निम्त्याउने स्वास्थ्य समस्याहर

काठमाडौं- आधुनिक जीवनको अभिन्न अंग बनेको मोबाइलको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको विज्ञहरूले चेतावनी दिएका छन्। लामो समयसम्म

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बैंककमा भेटवार्ता, दुईपक्षीय सम्बन्धमा जोड

काठमाडौं – थाइल्याण्डको बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

प्रदर्शनकारीहरुले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरेका हौंः प्रहरी प्रमुख थापा

काठमाडौं –  नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा

तीनकुने र आसपासका क्षेत्रमा बिरोध प्रदर्शन, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौं –  संसदीय समितिले काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब कुनैपनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति

पोडकास्ट सुन्नुहोस