२०८३ भाद्र २२ गते, सोमबार २१:४३

नेपाल आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्य घटयो

काठमाण्डौ-

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा कटौती गरेको छ। निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य देशभरका विभिन्न क्षेत्रअनुसार लागू हुनेछ। निगमले तोकेको नयाँ मूल्य विवरण निम्नानुसार छ:

– पहिलो वर्ग (चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, भलवारी, धनगढी):
पेट्रोल: प्रतिलिटर १५४.५० रुपैयाँ
डिजेल/मट्टीतेल: प्रतिलिटर १३९.५० रुपैयाँ

– दोस्रो वर्ग (सुर्खेत, दाङ):
पेट्रोल: प्रतिलिटर १५६.०० रुपैयाँ
डिजेल/मट्टीतेल: प्रतिलिटर १४१.०० रुपैयाँ

– तेस्रो वर्ग (काठमाण्डौ, पोखरा, दिपायल):
पेट्रोल: प्रतिलिटर १५७.०० रुपैयाँ
डिजेल/मट्टीतेल: प्रतिलिटर १४२.०० रुपैयाँ

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस