२०८२ फाल्गुन ४ गते, सोमबार ११:३०

पाकिस्तान र भारत मे १८ सम्म युद्धविराम बढाउन सहमत

काठमाण्डौ-

पाकिस्तान र भारतले बिहीवार वार्ता गरेर जारी युद्धविरामलाई मे १८ सम्म लम्ब्याउन सहमति जनाएको पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बताउनुभएको छ । संसदलाई सम्बोधन गर्दै डारले दुवै देशका सेनाले दिनको शुरुमै सम्पर्क गरी राजनीतिक वार्ताको साथ अगाडि बढ्ने योजनासहित युद्धविरामलाई लम्ब्याउने निर्णयमा पुगेका थिए ।

युद्धविराम शुरुमा मे १० मा मे १२ सम्म रहने सहमति भएको थियो । पछि यसलाई मे १४ सम्म बढाइएको थियो । र अब मे १८ सम्म थपिएको छ । डारले सैन्य स्तरको सञ्चार अहिलेसम्म युद्धविराम कायम राख्न महत्वपूर्ण भुमिका खेलेको र मे १८ पछि राजनीतिक वार्ता शुरु हुने बताउनु भयो ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस